सम्पादकीय

समृद्धिका अवसर नचुकाऔँ

संघीयता पछि नेपालमा धेरै समृद्धिका आधारहरु खडा भएका छन् । केन्द्रकृत भएका सम्पूर्ण अधिकार गाउँमा आएसँगै अहिले गाउँको समृद्धिको जिम्मा स्थानीय सरकारहरुले पाएका छन् । स्थानीय सरकारहरुले पाएको जिम्मेवारीको पूर्ण रुपमा कार्यान्वयन भएपछि समृद्धि...

पुरा पढ्नुहोस
गाउँ गाउँमा प्रभावकारी स्वास्थ्य सेवा सरकारको उत्कृष्ट कार्य

नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा निकै ठूलो परिवर्तन गर्ने आँठका साथ उत्कृष्ट कार्यको शुभारम्भ गरेको छ । देशभरका ३ सय ९६ वटा पालिकाहरुमा आधारभुत अस्पताल निर्माण गरेर सरकारले जनताको स्वास्थ्य सम्वेदनशिलतालाई पहिलो प्राथमिकतामा राखेर काम...

पुरा पढ्नुहोस
कर्णालीका कुरा केन्द्रले सुनोस

कर्णालीमा सुरक्षा जनशत्तिको अपुग भएको कुरा मात्र होइन रोग भोगको अभावमा बाचेका कर्णालीका नागरीकको धेरै गुनासो हरेक माध्यामबाट केन्द्र सरकारसँग पुगेको हुन्छ । तर केन्द्र सरकारकोे संघीयता पछि पनि बिगतमा कर्णालीलाई हेर्ने नजर फेरीएको...

पुरा पढ्नुहोस
मुलुकको बारेमा चिन्ता गर्नुपर्ने जिम्मेवारी नेकपाको हो कि होइन

संघीयता पछि ठूलो पार्टी मात्र हैन नेपालको कम्यूनिष्ट पार्टीको इतिहासमा सबैभन्दा धेरै मत प्राप्त गर्न सफल भएको यो पार्टीले करिव ३० महिना सरकार संचालन पछि अहिले एकाएक पार्टी एकतामै धक्का पुग्नेगरी बर्तमान दुई अध्यक्षवीचको...

पुरा पढ्नुहोस
आफन्त भर्ती केन्द्र कहिलेसम्म बन्छ नारायण

नारायण नगरपालिका दैलेख अहिले मात्र हैन संघीयताको सुरुवात देखिन नै बिभिन्न खाले समस्याहरुबाट गुज्रदै आएको छ । विकासको खाका जनतालाई सुनाउँदै सुशासन र पैरवीका कामहरु सँगै दिगो विकासमा ध्यान दिनुपर्ने नगरपालिकाले अनुभवी निर्वाचित जनप्रतिनिधि...

पुरा पढ्नुहोस
गलत गर्ने इन्जिनियर होस वा ठेकेदार सबैलाई कारवाही हुनुपर्दछ

मध्यपहाडी राजमार्ग पहाडका सदरमुकामहरुलाई जोडेर सहज यात्राका लागि निर्माण गरिएको सरकारको महत्वपूर्ण गौरवको आयोजना हो । यो आयोजना निर्माण सम्पन्न भए सहजै रुपमा पहडी रुटहरुबाट तराईका बिभिन्न स्थानहरु र काठमाडौंमा पुग्न सहज हुने देखिन्छ...

पुरा पढ्नुहोस
कर्णाली राजमार्गको बिकल्प कुरा धेरै काम शुन्य

कर्णाली राजमार्ग जतिवेला सुरुवात हुनुपर्ने अवस्था आयो त्यतीवेला सुर्खेतका केही शासकहरुले दैलेख कालिकोट लगायतका जिल्लाहरुको आर्थिक अवस्था कमजोर बनाउने र सँधैभरी सुर्खेतको उपनिवेश बनाउने रणनीति अवलम्बन गरेपछि दैलेख जिल्लाको केही भू भाग छुने तर...

पुरा पढ्नुहोस
कोरोनामा हेलचक्राई बढ्दै

कोरोना संक्रमणलाई निकै सामान्य मानिएको दैलेखमा हेलचक्राई बढ्दै गएको छ । जिम्मेवार निकायहरुले गर्नुपर्ने सुरक्षाका कामहरु केही समय सम्मका लागि गरिएपनि अहिले शून्यमा झरेको छ । पहुँचवालाहरुले मात्र अहिले कोरोना जाँच गरेका छन्, पहुँच नभएका...

पुरा पढ्नुहोस
घर झगडा गर्नै ठिक्क नेकपाका नेताहरु न प्रभावकारी संगठनका काम भए न जनतालाई राहत

नेपालमा मात्र नभइ बिश्व कम्यूनिष्ट आन्दोलनमा नेपालमा देखिएको कम्यूनिष्टपार्टीको बहुमत ऐतिहासिक छ । सायद अवका धेरै वर्ष सम्म यस्तो एतिहासिक बिजय हुने देखिदैन्, नेपालमा नेकपाले अँझै ५० बर्ष शासन गर्छ भनेर गर्जन गर्ने नेकपाका...

पुरा पढ्नुहोस
स्थानीय सरकारले पर्यटकिय गन्तब्यका क्षेत्र चिन्नै सकेनन

दैलेख आन्तरिक र बाह्य पर्यटनका लागि निकै महत्वको जिल्ला हो । स्थानीय सरकार संचालन भएको तीन वर्ष पुगिसक्दा पनि यहाँका पर्यटकिय महत्वका क्षेत्रहरुले अहिलेसम्म स्थान पाउन सकेका छैनन्, न यस्ता स्थानहरुको प्रचार प्रसार भएको...

पुरा पढ्नुहोस